बन्दकर्ताले गरे साझा बसमाथि तोडफोड
मेरोन्यूज
२०७८ कार्तिक ३० गते १२:२१

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले बस तोडफोड गरेका छन् । उनीहरूले आज ललितपुरमा एउटा साझा बस तोडफोड गरेका हुन् ।
जिल्लाको इटी चोक नजिकै बा ५ ख ८७५५ नम्बरको एउटा साझा बस विप्लवका कार्यकर्ताले तोडफोड गरेका हुन् । यस क्रममा प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ ।
सम्बन्धित


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया