अदालतको विवाद समाधान हुने प्रचण्डको विश्वास
मेरोन्यूज
२०७८ मंसिर १ गते १३:०७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक-दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने बताएका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन जनकपुर गएका प्रचण्डले पत्रकारसँग अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले अदालतमा देखिएको समस्याको छिटो समाधान होस् भन्ने अपेक्षा आफूले गरेको बताए । उनले अदालतको समस्या समाधानका निम्ति सबैले पहल गर्नुपर्ने बताए ।
सम्बन्धित
















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया