सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चुनिए
मेरोन्यूज
२०७८ मंसिर १ गते २१:४१

काठमाडौं । सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै संचालकलाई धन्यवाद दिएका थिए ।
नवनियुक्त अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेका छन् ।
पाण्डेको नेतृत्वमा बैंकलाई थप उचाईमा पुर्याउनका लाथि थप मद्दत मिल्ने र यसका लागि आफूहरुको साथ सहयोग रहने सञ्चालक समितिका सदस्यहरुले बताए ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया