दरबन्दी नै नभएको ठाउँमा डिआइजीको सरुवा
मेरोन्यूज
२०७८ मंसिर ५ गते ८:४७

काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्ष (डिआइजी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डिआईजीहरू मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामालाई सरुवा गरेको हो ।
कार्य सम्पादन फितलो भएको आरोपमा लुम्बिनी प्रदेशमा कार्यरत आचार्यलाई हटाइएको छ । उनको ठाउँमा अधिकारीलाई पठाइएको छ । यसअघि अधिकारी प्रहरी प्रधान कार्यालयमै कार्यरत रहेका थिए । अधिकारीको ठाउँमा लामालाई ल्याइएको छ ।
यस्तै, आचार्य डिआइजीको दरबन्दी नै नभएको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा सरुवा गरिका छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया