उपसचिव पदको लिखित परीक्षाको नतिजा प्रकाशन (सूचिसहित)
मेरोन्यूज
२०७८ मंसिर ५ गते २२:०१

काठमाडौं । लोकसेवा आयोगले सामान्य प्रशासन समूहको उपसचिवका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।
लोकसेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरको उपसचिव वा सो सरह पदका लागि लिखित परीक्षामा सम्मिलितहरुको नतिजा प्रकाशन गरेको आयोगको लिखित परीक्षाा नतिजा प्रकाशन शाखाले जनाएको छ ।
उत्तीर्ण भएका उम्मेदवारले पासपोर्ट साइजको फोटो तथा आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र सहित फर्म भरी सात दिनभित्र दरखास्त दिन आग्रह गरिएको छ ।
उत्तीर्णहरुको नामावाली
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया