हतियारधारी सुरक्षाकर्मी सर्वोच्चबाट हटाइए
मेरोन्यूज
२०७८ मंसिर ६ गते ११:२५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीलाई रोक्न सर्वोच्च अदालतमा तैनाथ गरिएको हतियारधारी सुरक्षाकर्मी हटाइएको छ । कानुन व्यवसायीले भने सोमबार पनि आन्दोलन जारी राखेको छ ।
अत्याधुनिक हतियारसहित सर्वोच्चमा खटिएको सुरक्षाकर्मीलाई हटाइएको हो । यसविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले विरोध जनाएको थियो । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको भन्दै कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै आएको हो ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया