एमाले महाधिवेशनको तीव्र तयारी
मेरोन्यूज
२०७८ मंसिर ८ गते १४:१७

चितवन । चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तीव्र तयारी भइरहेको छ ।
महाधिवेशनलाई लक्षित गरेर चितवनका ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।
उनका अनुसार काठमाडौंबाट चितवन भित्रने सिमाना मौवा खोला, पोखरालगायतका जिल्लाबाट चितवन भित्रने सिमाना मुग्लिन, पश्चिम नेपालबाट चितवन भित्रने सिमाना पुलचोक र पूर्वि नेपालबाट चितवन भित्रने सिमाना लोथरमा स्वागतद्वार निर्माण गरिएको छ ।
स्वागतद्वार पार्टीका विभिन्न भातृ संगठनहरुले निर्माण गरेका हुन् ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया