सर्वोच्चमा ‘फुलकोर्ट’को बैठक बस्दै
मेरोन्यूज
२०७८ मंसिर ९ गते १०:३७

काठमाडौँ । सर्वोच्च अदालतमा बिहीबार फुलकोर्ट बैठक बस्ने भएको छ । गोला प्रथाद्वारा पेसी कहिलेदेखि तोक्ने भन्ने विषयमा निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो ढंगबाट पेसी तोक्दै आएका थिए । गत बिहीबार बसेको फुलकोर्ट बैठकले गोला प्रथाद्वारा इजलास तोक्ने निर्णय गरेको थियो ।
उता, कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गर्दै आएको छ । उनीमाथि न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेको, कार्यपालिकामा भागबण्डा मागेको जस्तो आरोप लागेको छ ।
जबरासँग असन्तुष्ट भएका सर्वोच्चका न्यायायाधीश र कानून व्यवसायी उनीविरुद्ध आन्दोलनमा रहँदै आएका छन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया