प्रधानन्यायाधीशलाई दबाव दिन सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास (तस्वीरहरु)
जुली गिरी
२०७८ मंसिर ९ गते १५:२८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजिनामा माग गर्दै विभिन्न पेश संगठनहरुले बालुवाटार न्याय मार्च सुरु गरेका छन् । नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाको अगुवाइमा बालुवाटार न्याय मार्च सुरु भएको हो ।

नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म न्याय मार्च गर्न लागेका हुन् । मार्चमा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको माग गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका सर्वोच्चका न्यायाधीश र कानुन व्यवसायीहरुसहित ७ वटा संस्थाले जबरा र राजनीतिक दलहरुलाई दबाव दिन मार्चपास गरेका हुन् ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया