न्याय शुद्धिकरणका लागि बालुवाटार अगाडि नाटक प्रदर्शन (तस्वीरहरु)
जुली गिरी
२०७८ मंसिर ९ गते १७:४२

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै ‘न्याय-मार्च’ गरेको विभिन्न पेसागत संगठनले बालुवाटार अगाडि नाटक पदर्शन गरेका छन् । बिहीबार विभिन्न पेसागत संगठनहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म न्याय मार्च गरेका थिए ।



सर्वोच्चदेखि बालुवाटार गएका उनीहरुले बालुवाटार अगाडि नाटक प्रदर्शन गरेका हुन् । न्याय क्षेत्रको शुद्धिकरणका लागि उनीहरुले नाटक पदर्शन गरेका हुन् ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया