ओलीलाई नयाँ नेतृत्व छान्न जिम्मा दिएकोमा भीम रावलको असहमति
मेरोन्यूज
२०७८ मंसिर ११ गते २०:२६

चितवन । नेकपा एमालेको चितवन सौराहमा जारी महाधिवेशनको वन्दशत्रले केपी शर्मा ओलीलाई पार्टीको अवको नयाँ केन्द्रीय कमिटिका पदाधिकारी तथा सदस्यहरु छान्ने एकलौटी निर्णय दिएकोमा भीम रावलले असहमति जनाएका छन् ।
उनले अध्यक्षमा आफनो उम्मेदवारी जारी रहेको र सहमति नभएको भन्दै ओलीलाई नेतृत्व छान्न दिने वन्दशत्र हलको निर्णयप्रति रावलले असहमति जनाएका हुन् ।
महाधिवेशनमा रावलले आफु अध्यक्षमा उठ्ने भन्दै महाधिवेशन प्रतिनिधीसँग भोट समेत मागेका थिए ।
हलले ओलीलाई पदाधिकारी र सदस्य समेत सर्वसम्मत छान्ने अधिकार दिएपछि रावलले असहमति जनाउँदै बन्दशत्रमा आफनो असहमति राखेका हुन् । उनी आफै वन्दशत्रमा अध्यक्षमण्डलमा सदस्य छन् ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया