कांग्रेस धादिङमा पौडेल पक्षका अधिकारी वियजी
मेरोन्यूज
२०७८ मंसिर १३ गते ८:२२

काठमाडौँ । धादिङ नेपाली कांग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।
सभापतिको निर्वाचनमा अधिकारीले शेरबहादुर देउवा पक्षका नेता भीमप्रसाद ढुंगानालाई ३६ मतले पराजित गरेका हुन् । अधिकारीले एक हजार ८२ मत ल्याउँदा ढुंगानाले एक हजार ४६ मत पाएका थिए ।
पराजित ढुंगाना नीलकण्ठ नगरपालिकाका मेयरसमेत हुन् । अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलाले साथ दिएका थिए ।
यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधरकारी विजयी भएका छन् । यस्तै, सचिवमा रामकृष्ण पाण्डे र विकास क्षेष्ठ विजयी भए । अन्य पदाधिकारी र सदस्यमा विजयी हुनेहरू पनि अधिकांश रामनाथकै प्यानलकै उम्मेदवार हुन् ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया