भीम रावल र घनश्याम भुसाललाई भोट नहाल्न भन्दै बाँडियो पर्चा
मेरोन्यूज
२०७८ मंसिर १४ गते ६:५७

काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशन स्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ । सोही क्रममा अध्यक्षका उम्मेदवार भीम रावलसहितका नेताहरूलाई भोट नहाल्न पर्चा बाँडिएको छ ।
अध्यक्षमा रावलसहित उपाध्यक्षमा धनश्याम भुसाल, सचिवमा टंकप्रसाद कार्की, सचिवमा भीमप्रसाद आचार्यलाई भोट नहाल्न भन्दै प्रतिनिधिलाई पर्चा बाँडिएको हो ।
भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई बाँडिएको पर्चामा अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओलीसहित पूर्वमाओवादीका नेता रामबहादुर थापा ‘बादल’, लेखराज भट्टलगायतका एमालेका नेताहरूको नामावली रहेको छ ।

सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया