कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता
मेरोन्यूज
२०७८ मंसिर १५ गते २०:२७

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि गठित स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिले पूर्णता पाएको छ । गत कार्तिक २८ गतेको बैठकले सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आज पूर्णता पाएको हो ।
सांसद दिव्यमणि राजभण्डारी, संविधान सभा सदस्य राजीव बिक्रम शाह, डा प्रभु बुढाथोकी, पूर्व राजदूत दिनेश भट्टराई, सुशील नाहटा, दिपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया समितिको सदस्यमा रहेका छन् ।
समितिको सदस्यमा केन्द्रीय सदस्यहरू डा चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा डिला संग्रौला रहेका छन् ।
यस्तै, आमन्त्रित केन्द्रीय सदस्यहरू बालकृष्ण पाण्डे र आनन्द ९गोरख० विष्ट पनि समितिमा परेका छन् ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया