कांग्रेस बागमती प्रदेश अधिवेशनअघि र्यालीमा निकाल्ने तयारी
मेरोन्यूज
२०७८ मंसिर १६ गते १०:२२

काठमाडौँ । नेपाली कांग्रेसको आज हुने बागमती प्रदेश अधिवेशनमा १० हजारभन्दा बढी नेता तथा कार्यकर्ताले हेटौँडामा र्याली निकाल्ने भएका छन् ।
नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता एवम् अधिवेशन सचिवालय संयोजक प्रदीप कोइरालाले मेरो न्यूजसँग भने, ‘हेटौँडाको बुद्ध चोकबाट अधिवेशन स्थल वन विज्ञान अध्ययन स्थान (फरेष्ट्री)सम्म करिब १० हजार जना नेता कार्यकर्ताहरु ऱ्यालीमा सहभागी हुने छन् ।’
अधिवेशन आयोजना स्थलमा र्याली पुगेलगत्तै सभामा परिणत हुने उनको भनाई छ । प्रदेश अधिवेशनलाई बिहीबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै छन् ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया