महाधिवेशन नारा : ‘उत्साह, एकता, रुपान्तरण, सफल पारौँ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन’
मेरोन्यूज
२०७८ मंसिर १६ गते १०:४७
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नारा ‘उत्साह, एकता, रुपान्तरण, सफल पारौं नेपाली कांग्रेसको १४ औँ महाधिवेशन’ रहेको छ ।
कांग्रेस प्रचार प्रसार समितिले सानेपामा गरेको पत्रकार सम्मेलनमन समिति प्रमुख एवम् प्रवक्ता विश्व प्रकास शर्माले एक मतदाताले २९ मतपत्रमा मतदान गर्नु पर्ने जानकारी दिए ।
उनले कांग्रेस महाधिवेशनमा भृकुटीमण्डपमा, सभागृह, नेपाल पुलिस क्लबमा मतदान हुने जानकारी दिए ।
सम्बन्धित


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया