दरबारमार्गबाट अवैध ६० लाख रुपैयाँ बरामद
मेरोन्यूज
२०७८ मंसिर १८ गते ७:२९
काठमाडौँ । दरबारमार्गबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद भएको छ । प्रहरीले सो रकम हुन्डी कारबारीको भएको अनुमान गरेको छ ।
रकमसहित पाँच जना पक्राउ गरेको बताइएपनि उनीहरुलाई तत्काल सार्वजनिक गरेको छैन । प्रहरीले यसको विवरण संकलन गरिरहेको जनाएको छ ।
शुक्रबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको एक टोलीले दरबारमार्गको एक पसलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित
















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया