आइतबार, वैशाख ६, २०८३

कर्णाली देउवा पक्षका शाही सभापतिमा विजयी

मेरोन्यूज २०७८ मंसिर १९ गते ८:०५

काठमाडौँ । नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन् । कांग्रेस १४ औँ महाधिवेशन अन्तरगतको प्रदेश अधिवेशनमा कर्णाली प्रदेश सभापतिमा शाही निर्वाचित भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शाही ४२२ मत प्राप्त गरेर विपयी भएका हुन् भने भूपेन्द्रजंग शाहीले ३१७ मतले पराजित भए । उनी संस्थापन समुहका हुन । जम्मा ७५४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया