कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : पौडेल समूहका पुनकाे अग्रता
मेरोन्यूज
२०७८ मंसिर १९ गते ११:२५

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीको सभापतिमा संस्थापन इतर समूहका अमर पुनले सुरुवाती अग्रता लिएका छन् ।
३ सय मत गणना हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पुनले १५७ मत पाएका छन् ।
संस्थापन समूहका भरत शाहले १०७ मत पाएका छन् ।
पदाधिकारी, जिल्लागत तथा अन्य सदस्यहरूमा पनि सस्थापनइतर समूह अगाडि छ । १ हजार ६४८ मतदातामध्ये कूल १ हजार ६३१ मत खसेको थियो ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया