कांग्रेस लुम्बिनी प्रदेशमा पौडेल पक्षका पुनको अग्रता कायमै
मेरोन्यूज
२०७८ मंसिर १९ गते १७:१९

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीको सभापतिमा संस्थापन इतर समूहका अमर पुनले अग्रता कायमै छ ।
चार सय ७८ मतमा मत गणना हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पुनले २९५ मत ल्याएका छन् भने संस्थापन समूह (सभापति शेरबहादुर देउवा) का भरत शाहले १७८ मत पाएका छन् ।
एक हजार ६३१ मत खसेको थियो । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरुले अग्रता लिएका छन् ।
आइतबार बेलुकासम्म अन्तिम नतिजा आउने निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया