निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा भण्डारी नियुक्त
मेरोन्यूज
२०७८ मंसिर २१ गते ९:३३

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अर्जुन भण्डारी नियुक्त भएका छन् । गत मंसिर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।
हाल अर्थ मन्त्रालयमा कार्यरत रहेका भण्डारीले यसअघि देशका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिकामा काम गरिसकेका छन् ।
सरकारले विश्वास गरी जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै उनले मेरो न्युजसँग भने, ‘निक्षेप तथा कर्जा सुरक्षण कोषको काम कारबाही थप प्रभावकारी बनाउन मैले सक्दो प्रयास गर्ने छु ।’
सम्बन्धित
















दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया