कांग्रेस सह-महामन्त्रीमा जीवन परियारले उम्मेदवारी दिने
मेरोन्यूज
२०७८ मंसिर २१ गते ११:०२

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जीवन परियारले सह महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका छन् । परियारले मंगलबार पत्रकार सम्मेलन गरे समाबेशी कोटाबाट आफुले उम्मेदवारी दिन लागेको बताएका हुन् । ‘पार्टीको महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्छु । समावेशी सहमहामन्त्रीमा मेरो उम्मेदवारी रहनेछ,’ परियारले पत्रकार सम्मेलनमा भने ।
उनले आफुले संस्थापन ईतर समुहबाट उम्मेदवारी दिने पनि बताए । उनले भने, –‘पार्टीको विधान कार्यान्वयन गर्ने भुमिका खेल्न आफुले उम्मेदवारी दिन लागेको हुँ ।’
सम्बन्धित


















इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया