साझा सभापति छान्न चाक्सीबासीमा पौडेल समुहको बैठक सुरु
मेरोन्यूज
२०७८ मंसिर २१ गते १४:१०

काठमाडौं । कांग्रेस १४ औं महाधिवेशन आउँन मात्र तीन दिन बाँकी हुदाँ पनि संस्थापन ईतर समुह (रामचन्द्र पौडेल) ले सभापतिमा साझा उम्मेदवार छान्न सकेको छन् ।
सोही साझा सभापति छान्न इतर समुहको बैठक पुर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भर्खरै बैठक सुरु भएको छ ।
उक्त बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला,केन्द्रिय सदस्य शेखर कोइराला लगायतको उपस्थित रहेको छ ।
आजको यस बैठकले सभापतिको टुङ्गो लगाउँने बताईएको छ ।
सम्बन्धित









आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया