कांग्रेस महाविधेशन : पौडेल पक्षको बैठक सुरु
मेरोन्यूज
२०७८ मंसिर २२ गते १०:५२

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक सुरु भएको छ । सभापतिको उम्मेदवार चयन गर्न अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो ।
सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक मंगलबार दिनभर पनि बसेको थियो । सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि आज पुनः बैठक बसेको हो ।
बैठकमा सभापतिको साझा उम्मेदवार छान्ने भनिए पनि शेखर कोइराला नजाने भएका छन् । उनी आफै सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया