सिटौलाले सभापतिमा देउवालाई सघाउने कि आफै उम्मेदवारी दिने विषयमा बैठक जारी
मेरोन्यूज
२०७८ मंसिर २२ गते ११:०७

काठमाडौं । नेपाली कांग्रेसका तेस्रो धार मानिने नेता कृष्ण प्रसाद सिटौला समूहले पनि छलफल सुरु गरेको छ । सिटौला निवासमा केही समयअघिबाट छलफल सुरु भएको बैठकमा उपस्थित एक नेताले बताए ।
ती नेताका अनुसार आजको छलफलबाट सिटौलाले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ ।
सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्न चाहेका तर समूहभित्र पनि देउवासँग जान नहुने मत आएपछि आज बैठक बसेको ति नेताको भनाई छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया