देउवाको चाहना शर्मालाई सहमहामन्त्री दिने
मेरोन्यूज
२०७८ मंसिर २२ गते १३:१५

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उमेदवारी घोषणा गरेका विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवाले सहमहामन्त्री उठ्न प्रस्ताव गरेका छन् ।
बुधबार बूढानीलकण्ठमा सभापति देउवा (संस्थापन) समूहको बैठकमा पार्टी प्रवक्तासमेत रहेका शर्मालाई देउवाले सहमहामन्त्रीमा बस्न प्रस्ताव गरेको स्रोतले बताएको छ । तर, शर्मा तयार भएका छैनन् ।
स्रोतले भन्यो, ‘विश्व जीलाई सहमहामन्त्रीमा मनाउने प्रयासमा शेरबहादुर दाइ हुनुहन्छ, तर, शर्मा तयार हुनु भएको छैन ।’
सम्बन्धित


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया