साझा उम्मेदवार तय गर्न पुनः चाक्सीबारीमा पौडेल पक्षका नेताहरुको भेला
मेरोन्यूज
२०७८ मंसिर २२ गते १६:५५

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिसहित पदाधिकारीका साझा उम्मेदवार तय गर्न संस्थापन इतर (पौडेल) पक्षका नेताहरुबीचको बैठक सुरु भएको छ । पुर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक सुरु भएको हो ।
साझा उम्मेदवार छान्न संस्थापन इतर पक्षका नेताहरु सोमबारदेखि निरन्तर छलफलमा छन्।
पौडेल पक्षका नेताहरुले बुधबार बिहान नवनिर्वाचित तथा निवर्तमान जिल्ला सभापति, नवनिर्वाचित प्रदेश सभापति र केन्द्रीय समिति सदस्यहरुसँग छलफल गरेका थिए।
बैठकमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालासहित केही केन्द्रीय सदस्यहरु पनि सहभागी छन्।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया