नकआउट चरणबाटै बाहिरियो बार्सिलोना
मेरोन्यूज
२०७८ मंसिर २३ गते ६:५६

काठमाडौँ । पाँचपटकको युरोपियन च्याम्पियन विजेता बनेको बार्सिलोना पराजित भएको छ । गएरातिको खेलमा बार्सिलोना बायर्न म्युनिखसँग ३–० गोल अन्तरले पराजित हुँदै लिगबाट बाहिरिएको हो ।
समूह ईबाट पहिलो स्थानमा रहेको बायर्न म्युनिख र दोस्रो स्थानमा रहेको बेन्फिकाले अघिल्लो चरणमा स्थान बनाएका छन् ।
बायर्न म्युनिखसँग पराजित हुँदै बार्लिलोनाले १७ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणबाटै बाहिरिएको हो ।
सन् २००४ को सिजनको प्रतियोगितामा छनोट हुन असफल भएयता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो । यसपटक नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनालाई बेनफिकाको नतिजासँग बराबरी गर्नु पर्ने भए पनि असफल भएको हो ।
सम्बन्धित


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया