कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक बस्दै, नेता पौडेल नजाने (फोटोफिचर)
मेरोन्यूज
२०७८ मंसिर २३ गते १३:१६

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नजाने भएका छन् ।
भोलि शुक्रबारदेखि पार्टीको १४ औँ महाधिवेशन सुरु हुने भएसँगै आज अन्तिम केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो । बैठकमा महाधिवेशनको कार्यसूची, महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको १४ औँ महाधिवेशन भोलि दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन हुने भएको छ ।












सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया