पार्टीको केन्द्रीय समिति बैठकमा रामचन्द्र पौडेल नजाने
मेरोन्यूज
२०७८ मंसिर २३ गते १३:४६

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै पार्टी कार्यालय सानेपामा चहलपहल बढेको छ । भोलि शुक्रबारदेखि महाधिवेशन हुने भएपछि आज केन्द्रीय कार्य समितिको बैठक बस्न नेताहरू पार्टी कार्यालय पुगेका हुन् ।
केन्द्रीय समितिको बैठक बस्ने तयारी सँगै अधिकांश नेताहरू पार्टी कार्यालय पुगे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुने भएका छन् । उनले आफू बैठकमा नजाने खबर पठाएका हुन् ।
महाधिवेशनमा सभापतिका आकांक्षी पौडेल बैठकमा नजाने भएसँगै बैठक सुरु हुन सकेको छैन ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया