शैक्षिक भ्रमणमा जाँदै गरेको जिप दुर्घटना
३ जनाको मृत्यु, ९ जना घाइते
मेरोन्यूज
२०७८ मंसिर २३ गते १४:३१

काठमाडौँ । लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । शिक्षक, विद्यार्थी चढेको ग१ज ६३१७ नम्बरको जिप बिहीबार मर्स्याङ्दी गाउँपालिका-८ भुस्मेमा दुर्घटना भएको हो ।
शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिका वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँमा शैक्षिक भ्रमणका जाँदै थिए । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया