ज्ञानेन्द्रबहादुर कार्कीले गरे महामन्त्रीमा दाबी
मेरोन्यूज
२०७८ मंसिर २३ गते २१:०२

काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री पद नछाड्ने बताए छन् । संस्थापन समूहभित्र पदाधिकारीका आकांक्षीको टुंगो लगाउन छलफल भइरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेता कार्कीले महामन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको बताए ।
उनले भने, ‘पार्टीमा लामो समयदेखि सक्रियता र योगदानले महामन्त्री पदमा मेरो दाबी स्वभाविक हो ।’
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया