महन्थले उपेन्द्रलाई सम्वोधन नै गरेनन, माधवले एकमुष्ठमै नेतालाई सम्झिए

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा विभिन्न घोचेपेचमा आरोप/प्रत्यारोप गरिरहेका राजनीतिक दलका शीर्ष नेताहरु एउटै मञ्चमा सहभागी थिए । मुख्यत तीन थरी अन्तरसंर्घष गरिरहेका राजनीतिक दलका शीर्ष नेताहरु कांग्रेसको महाधिवेशनमा सहभागी थिए ।
एमाले अध्यक्ष केपी ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेवाटै विभाजित बनेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सम्वन्ध खटपटपूर्ण थियो । त्यस्तै त्यही मञ्चमा थिए जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर । यी दुई पार्टीका दुई नेताका वीचमा पनि सम्वन्ध समधुर थिएन ।
गत वर्ष दिन यता राजनीतिमा यी नेताहरुले एक अर्काेलाई कसरी सिध्याउने र आफु अब्बल बन्ने भन्ने संर्घष गरेका थिए । सोही कारण पनि प्रचण्ड ओली र नेपाल एउटै मञ्च सेयर नगरेको लामो भएको थियो ।
शुक्रवार कांग्रेसको महाधिवेशनमा यी नेताहरु एउटै मञ्चमा देखिए । तर पनि उनीहरुमा कुनै हार्दिकता देखिएन । घोचपेचमै नेताहरुले समय खर्च गरे ।
आफनो सम्वोधनमा महन्थ ठाकुरले सवैलाई सम्वोधन गरे, तर उपेन्द्र यादवलाई कुनै सम्वोधन गरेनन । माधव नेपालले पनि ओलीलाई सम्वोधन गर्न चाहेनन । उनले त्यही कारण पनि सवैलाई एकमुष्ट सम्वोधन गरे ।










सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया