कांग्रेस महाधिवेशनमा निर्वाचन कार्यक्रम शुरु, मतदाता नामावली प्रकाशित
मेरोन्यूज
२०७८ मंसिर २४ गते १९:०४

काठमाडौँ । नेपाली कांग्रेसको शुक्रबारबाट काठमाडौंमा शुरु भएको १४ औं महाधिवेशनमा निर्वाचन कार्यक्रम शुरु भएको छ ।
कांग्रेसको निर्वाचन समितिले शुक्रबार नै महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ ।
समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार महाधिवेशनमा मतदाताको संख्या ४ हजार ७ सय ४३ रहेको छ ।
उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते सोमवार विहान ८ बजे मतदान हुनेछ ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया