कांग्रेस महाधिवेशन : आज के–के हुँदै
मेरोन्यूज
२०७८ मंसिर २५ गते ९:४१

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशको दोस्रो दिन उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
यस्तै, साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी मनोनय दर्ता उपर दाबी विरोध र जाँचबुझ हुने छ । राति ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय र ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । शुक्रबारदेखि काठमाडौँमा सुरु भएको कांग्रेसको महाधिवेशन चार दिनसम्म चल्ने छ ।
सम्बन्धित
















२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया