निधिले सभापति पदमा उम्मेदवार दर्ता गराए
मेरोन्यूज
२०७८ मंसिर २५ गते १६:२६

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा शनिवार बिमलेन्द्र निधिले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित पुगेका निधिले सभापतिमा उम्मेदवार मनोनयन दर्ता गराएका हुन् ।
संस्थापन पक्षका निधिले धेरै समयअघि नै आफूले आगामी नेतृत्वका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए ।
उम्मेदवार मनोनयन दर्ताको समय शनिवार साँझ ५ बजेसम्मका लागि तोकिएकाले अन्य उम्मदेवारहरुले पनि मनोनयन दर्ता गर्ने क्रम चलिरहेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया