कांग्रेस महाधिवेशन
देउवा प्यानलका दुई नेता केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
प्रदेश २ बाट आनन्द ढुंगाना र रमेश रिजाल अर्का एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै निर्विरोध निर्वाचित भएका छन्
मेरोन्यूज
२०७८ मंसिर २६ गते १०:४०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरवहादुर देउवा प्इानलका दुई नेता केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
कांग्रेसको केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलले रिजाल र ढुंगाना निर्विरोध निर्वाचित भएको वताए ।
केन्द्रीय सदस्यका लागि शनिबार उम्मेदवारी दिएका जंगीलाल यादवले आज उम्मेदवारी फिर्ता लिएसँगै रिजाल र ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरूले प्रदेश २ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया