कतै खुलेनन् रामचन्द्र पौडेल, विवेक प्रयोग गर्न अपिल
मेरोन्यूज
२०७८ मंसिर २६ गते २१:४६

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता रामचन्द्र पौडेल अन्तिम समयमा एकातिर समर्थन गर्ने अपेक्षा गरिए पनि उनी कतै पनि नखुल्ने निश्कर्षमा पुगेका छन् ।
उनले आइतबार अन्तिम समयमा आस्था र निष्ठाको राजनीति भन्दै सामाजिक सञ्जालमा विवेक प्रयोग गर्न प्रतिनिधिहरुलाई अपिल गरेका छन् ।
‘प्रतिष्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरुले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिष्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने सुभेच्छा ब्यक्त गर्दछु ।’ पौडेलले आफ्नो हस्ताक्षर सहित लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया