१८०० मत खस्यो,शेरबहादुरदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीसम्मले गरे मतदान
मेरोन्यूज
२०७८ मंसिर २७ गते १७:०५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचनमा साढे ४ बजेसम्ममा १८ सय मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार अहिलेसम्म प्रधानमन्त्री एवम् सभापतिका उम्मेदवार शेरबहादुर देउवा केन्द्रीय सदस्य शशांक कोईराला, सभापतिका उम्मेदवार प्रकाशमान सिंह, सभापतिका उम्मेदवार शेखर कोईराला, उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार, सभापतिका उम्मेदवार कल्याण गुरुङ, उपसभापतिकी उम्मेदवार सुजता कोईराला, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य उम्मेदवार शंकर भण्डारी, केन्द्रीय सदस्य उम्मेदवार डिला संग्रौला, गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीसम्मले मतदान गरेका छन् । कुल महाधिवेशन प्रतिनिधि ४ हजार सात सय ४३ जना रहेका छन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया