कांग्रेस सभापतिमा ४,२०० मत खस्यो
मेरोन्यूज
२०७८ मंसिर २७ गते २१:१३

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतदानमा सभापतिमा ४,२०० मत खसेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ८।५० बजेसम्म सभापतिमा ४,२०० मत खसेको हो । सभापतिबाहेक अन्य पदमा ३५०० मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
शुक्रबार उद्घाटन भएको कांग्रेसको महाधिवेशनमा आजदेखि मतदान सुरु भएको हो । सोमबार १२ बजेदेखि सुरु भएको मतदान राति १० बजेसम्म जारी राख्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ । कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।
सम्बन्धित










काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
पाँच महिनामा साढे ६ खर्ब व्यापार घाटा
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया