एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ मंसिर २८ गते १५:५२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उनलाई लक्षणसहितको कोरोना संक्रमण भएको हो ।
उनले आफुलाई कोरोना संक्रमणले भेटेको जानकारी सामाजिक सन्जाल ट्वीटरमार्फत गराएका छन् । आफूलाई हल्का लक्षणसहितको संक्रमण भएको जानकारी दिँदै ज्ञवालीले ट्वीटमार्फत चारपाँच दिनदेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेट हुन आग्रह गरेका छन् ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया