फेरिएको समिकरण : देउवाका लागि भोट माग्दै सिंह र निधि
मेरोन्यूज
२०७८ मंसिर २८ गते १७:२५

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो चरणमा सभापतिको मतदान जारी छ । राष्ट्रियसभा गृहमा सभापतिको मतदान प्रक्रिया जारी रहेको हो । दोस्रो चरणमा सभापतिका प्रत्याशी शेर बहादुर देउवा र डा शेखर कोइराला मतदातासँग मत मागि रहेका छन् । कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतदानमा समिकरण परिवर्तन भएको छ । पहिलो चरणमा सभापतिमा उम्मेदवार रहेका तीन जनाले देउवालाई साथ दिएका छन् ।
यसैबीच पहिलो चरणमा सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधि देउवाका लागि भोट मागि रहेका छन् । उनीहरु देउवासँगै मतदाताहरूसँग मत मागिरहेका हुन् । कांग्रेस केन्दीय निर्वाचन समितिका अनुसार मतदान सुरु भएको डेढ घण्टामा १ हजार मत खसेको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया