साइग्रेस पोखरेल जस्मिन पेन्टस्मा आबद्ध
मेरोन्यूज
२०७८ मंसिर २८ गते १९:५२

काठमाडौँ । साइग्रेस पोखरेल जस्मिन पेन्टस्मा आबद्ध भएका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बीच पोखरेल जस्मिन पेन्टस्मा आबद्ध भएका हुन् । साइग्रेस पोखरेल स्टोरी टेलीङबाट पछिल्लो समयमा चर्चामा आएका हुन् ।
विगत २७ बर्ष देखि सेवा दिदै आएको जस्मिन पेन्टस्ले उनलाई कम्पनीमा आबद्ध गराएको हो । कलात्मक कथावाचनबाट समाजमा प्रभाव पार्न सफल साइग्रेससंगको सहकार्यका लागि अत्यन्त उत्साहित भएको कम्पनीले जनाएको छ ।
सम्बन्धित















भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया