कांग्रेस उपसभापतिको मतगणना केहीबेरमा शुरु गरिने
मेरोन्यूज
२०७८ मंसिर २९ गते १५:२८

काठमाडौं । नेपाली कांग्रेस उपसभापतिको मतगणना केहीबेरमै सुरु गरिने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले उपसभापति पदको मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले अब केहीबेरमै उपसभापतिको मतगणना सुरु हुने जानकारी दिए ।
उपसभापति लगायतको मत गणना पार्टी कार्यालय सानेपामा हुनेछ । श्रेष्ठले बुधबार उपसभापतिको मत गणना हुने र महामन्त्रीको विहीबार हुने समेत जानकारी दिए ।
उपसभापति पदमा डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, विजय गच्छदार, सुजाता कोइराला, दिब्यश्वरी साह प्रतिष्पर्धी छन् ।
सम्बन्धित











सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री आर्याल
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया