देउवालाई रिजालको सुझाव– तपाईंको विजयी एक्लैको होइन

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई महामन्त्रीका उम्मेदवार डा मिनेन्द्र रिजालले विजयी सन्देशसहितको भएकाले त्यहीअनुसार अघि बढ्न सुझाव दिएका छन् ।
काठमाडौंमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने– ‘कांग्रेसको परीक्षा हुन्छ, कांग्रेसमा थोरै मात्र दोहोर्याएर सभापति भएका छन् । परिवर्तनको जिम्मासहित छ । त्यो कांग्रेसमा देखिन्छ कि देखिँदैन परीक्षा हुँदैछ । तपाईं ८० वर्षको उमेरमा दोस्रोपटक विजयी हुनुभएको छ । विजयीको मालासँगै जिम्मेवारीको बोझ थपिएको छ । बीपी कोइरालाको पार्टी त्यहीरुपमा छ कि छैन भनेर अन्तर्राष्ट्रिय जगतले हेर्नेछ ।’
अब निर्वाचनमा जाँदा अहिले पाएको अवसर सभापति देउवाले नगुमाउँन उनले आग्रह गरे । उनले भने– आउने दिनमा कांग्रेस एकताबद्ध भएर अगाडी बढ्नुपर्छ । ’
उनले आम कार्यकर्ताको माफ आशा पलाउनु भएको छ, भागबडा भन्दा बाहिरको कांग्रेस बनाउन पनि शेखर कोइरालालाई बधाई दिए ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया