चन्द्र भण्डारीले भने– देउवाज्यू गुटको कांग्रेस नबनाई अगाडि बढ्नुस्
मेरोन्यूज
२०७८ मंसिर २९ गते १६:४८

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवालाई गुटको कांग्रेस नबनाई अगाडी बढ्न शुभकामना दिएका छन् ।
उनले भने– ‘पद र शक्तिले चुनावमा धेरै असर गर्दाे रहेछ, यो महाधिवेशनबाट धेरै राम्रो अनुभवहरु प्रयास भएको छ तर हाम्रो पैतला रोकिदैन, हामी अघि बढेका छौं ।’
महाधिवेशनमा प्राविधिक समस्या थिए होला त्यो पनि सुधार गदै अगाडी बढ्ने समेत उनले बताए । उनले भने, ‘१५ औं अधिवेशनका लागि आजैबाट हामी तयारी सुरु गरेका छौं ।’
कोइरालाले पहिलो चरणमा १७०२ मत पाएका थिए । दोस्रो चरणमा १८५५ मत पाएका थिए। १५३ मत बढी ल्याएका थिए ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया