अपडेट मतगणना
कांग्रेस उपसभापति : १५०० मत गन्दा धनराजको अग्रता, पूर्णबहादुर दोस्रो स्थानमा
मेरोन्यूज
२०७८ मंसिर २९ गते २०:३१

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानमा अहिले उपसभापतिको मतगणना जारी छ । सभापतिमा शेरवहादुर देउवा निर्वाचित भईसकेका छन् । वुधबारवाट उपसभापति पदको मतगणना जारी छ । उपसभापतिमा धनराज गुरुङ्ग र पूर्णवहादुर खड्काले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार १५०० मत गन्दा धनराज गुरुङले ५८८ र पूर्णबहादुर खड्काले ५४४, विजयकुमार गच्छदारले ५०० र चन्द्र भण्डारीले ५०१ मत पाएका छन् ।
त्यस्तै सुजाता कोइराला र महेश आचार्य पछि परेका छन् । कांग्रेसको उपसभापति पदका लागि ७ जना उम्मेदवार छन् ।
कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया