हजार मत गणना हुँदा गगन थापाले पाए दुई तिहाई, अरूले कति पाए ?
मेरोन्यूज
२०७८ पुष १ गते १२:३९

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदको मत गणना भइरहेको छ । सभापति र उपसभापतिको मतगणनापछि कांग्रेसमा महामन्त्री पदका लागि मतगणना भएको हो ।
दुई जना महामन्त्री पदका लागि छ जना चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनाको ताजा विवरणअनुसार एक हजार २० मत गणना हुँदा गगन थापाले अग्रता लिएका छन् । यस्तो छ बाँकी विवरण :
गगन थापा– शेखर कोइराला समूह : ६५८
विश्वप्रकाश शर्मा- प्रकाशमान सिंह समूह : ४०४
डा. प्रकाशशरण महत- शेरबहादुर देउवा समूह : ३४२
प्रदीप पौडेल- शेरबहादुर देउवा समूह : ३२०
मिनेन्द्र रिजाल- शेखर कोइराला समूह : १७५
डा. राजाराम कार्की- विमलेन्द्र निधि समूह : २९
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया