रक्षामन्त्री रिजालले घोषणा गरे राजीनामा
मेरोन्यूज
२०७८ पुष १ गते १३:३०

काठमाडौँ । नेपाल सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामाको घोषणा गरेका छन् । उनले पार्टीको चौधौं महाधिवेशनमा आफूले उम्मेदवारी दिएको पदमा पराजीत हुने संकेत देखेका भन्दै राजीनामाको घोषणा गरेका हुन् ।
‘नेपाली कांग्रेसको १४ औँ महाधविशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रुपमा प्राप्त सन्देशलाई दृष्टगत गर्दै मैले रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ मन्त्री रिजालले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्मानीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने छु ।’

सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया