रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका रिजालले पत्रकार सम्मेलन गर्दै
मेरोन्यूज
२०७८ पुष १ गते १४:२३

काठमाडौँ । रक्षमन्त्री तथा नेपाली कांग्रेसको १४ ओं महाकिधवेशनमा महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजालले पत्रकार सम्मेलन गर्दैछन् । उनले बिहीबार दिउँसो चार बजे रक्षा मन्त्रालयमा गर्न लागेका हुन् ।
महामन्त्रीको मतगणनामा पछि परेपछि मन्त्रीबाट राजीनामा दिने उनले घोषणा गरेका थिए । उनले पत्रकार सम्मेलन गरेर मन्त्रीबाट राजिनामा दिने बताइएको छ । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उठेका रिजाल जारी मतगणनामा पाँचौ स्थानमा छन् । महामन्त्रीमा गगन थापा पहिलो र विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया